2 Kings 21:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना पुर्खाका परमेश्वरलाई उनले इन्कार गरे र उहाँका आज्ञाहरू पालन गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले परमप्रभु आफ्ना पिता-पुर्खाहरूका परमेश्वरलाई त्यागे, र परमप्रभुको चालमा तिनी हिँडेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्वरलाई त्यागे, र याहवेहको मार्गमा हिँडेनन्।
Nepali ERV (पवित्र बाइबल)
आमोनले आफ्ना पुर्खाहरूका परमप्रभु, परमेश्वरलाई त्यागे अनि परमप्रभुले चाहे जस्तो जीवन यापन गरेनन्।