2 Kings 21:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आमोनका भारदारहरूले उनको विरुद्धमा षडयन्‍त्र रचे र उनलाई राजमहलमा हत्‍या गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आमोनका अधिकारीहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र राजालाई तिनकै राजमहलमा हत्‍या गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे।
Nepali ERV (पवित्र बाइबल)
आमोनका सेवकहरूले उनको विरोधमा षड्यन्त्र गरे अनि उनको आफ्नो महलमा नै उनको हत्या गरे।