2 Kings 22:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योशियाह यहूदाका राजा हुँदा आठ वर्षका थिए र उनले यरूशलेममा एकतीस वर्ष राज्‍य गरे। उनकी आमा बोस्‍कत सहरको अदायाहकी छोरी यदीता थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब योशियाह राजा भए तब तिनी आठ वर्षका थिए, र तिनले यरूशलेममा एकतीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अदायाहकी छोरी यदीता थियो। तिनी बोस्‍कतकी थिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा हुँदा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यदीदा थियो, जो अदायाहकी छोरी थिइन्। तिनी बोस्कतकी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
योशियाह आठ वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 33 वर्ष शासन गरे। उनको आमाको नाउँ यदीदा थियो जो बोसकतका अदायाकी छोरी थिइन।