2 Kings 22:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो समाचार सुनाइदिनू भनिन्, “राजाले पढेका पुस्‍तकमा लेखिएअनुसार म यरूशलेम र त्‍यसका सबै मानिसहरूलाई दण्‍ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु यसो भन्‍नुहुन्‍छ: यहूदाका राजाले पढ़ेको यस पुस्‍तकमा लेखिएको हरेक कुराबमोजिम म यस स्‍थान र त्‍यसका मानिसहरूमाथि सर्वनाश ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘याहवेह यसो भन्‍नुहुन्छ: म यस ठाउँ र यसमा भएका मानिसहरूमा यहूदाका राजाले पढेका पुस्तकमा लेखिएअनुसार सबै विपत्ति ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
‘परमप्रभु यस्तो भन्नुहुन्छ म यस ठाउँ र यहाँका मानिसहरूमाथि संकट ल्याउँदैछु। यी संकटहरू पुस्तकमा उल्लिखित छन् जसलाई यहूदाका राजाले पढे।