2 Kings 23:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योशियाह राजाले ढुङ्गाका खामाहरू टुक्रा-टुक्रा पारिदिए, अशेरा देवीको मूर्तिलाई अर्पण गरेका मूर्तिहरू काटी ढालिदिए, ती राखिएका जमिन मानिसहरूका हड्डीले भरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योशियाहले चोखा ढुङ्गाहरू चूरचूर पारिदिए, र अशेराका खम्‍बाहरू काटिदिए र ती ठाउँहरूलाई मरेका मानिसहरूका हड्डीहरूले भरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योशियाहले चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए। अशेराका खम्बाहरू काटेर ढालिदिए। अनि त्यस ठाउँलाई मानिसहरूका हाडहरूले ढाकिदिए।
Nepali ERV (पवित्र बाइबल)
राजा योशियाहले सबै स्मृति स्तम्भहरू अनि अश्तारोत खाँबोहरू भाचे। तब उनले मारेका मानिसहरूका हाडहरू त्यस ठाउँमा छरे।