2 Kings 23:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले सबै मूर्तिपूजा गर्ने पूजाहारीहरूलाई तिनीहरूले पुजेका वेदीमाथि मारे र प्रत्‍येक वेदीमा मानिसका हड्डीहरू जलाए। त्‍यसपछि उनी यरूशलेम फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँका अल्‍गा-अल्‍गा ठाउँहरूका सबै पूजाहारीहरूलाई योशियाहले वेदीहरूमाथि मारे, र ती वेदीहरूमा तिनले मानिसहरूका हड्डी जलाए। त्‍यसपछि तिनी यरूशलेममा फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योशियाहले ती अग्ला देवस्थानहरूका सबै पुजारीहरूलाई वेदीमाथि मारिदिए। अनि तिनीहरूमाथि मानिसहरूका हाडहरू जलाइदिए। त्यसपछि तिनी यरूशलेममा फर्के।
Nepali ERV (पवित्र बाइबल)
योशियाहले अग्ला ठाउँहरूका सबै पूजाहारीहरूलाई मारे जो सामरीयामा थिए। उनले ती वेदीहरूमा भएका पूजाहारीहरूलाई मारे। यस प्रकार पूजाका ती स्थलहरू शेष पारे। त्यसपछि उनी यरूशलेम फर्किए।