2 Kings 23:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योशियाह राजाले करारको पुस्तकमा लेखेअनुसार परमप्रभु आफ्ना परमेश्वरको सम्मानमा निस्तार-चाड मनाउन मानिसहरूलाई आज्ञा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले सबै मानिसहरूलाई यो हुकुम गरे: “परमप्रभु आफ्ना परमेश्वरको निस्तार-चाड़ करारको यस पुस्तकमा लेखेझैँ मनाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले सबै मानिसहरूलाई यो हुकुम दिए: “करारको पुस्तकमा लेखिएअनुसार याहवेह तिमीहरूका परमेश्वरको निम्ति निस्तार चाड मनाओ।”
Nepali ERV (पवित्र बाइबल)
तब राजा योशियाहले सबै मानिसहरूलाई आदेश दिए। उनले भने, “तिमीहरूको परमप्रभु आफ्ना परमेश्वरका लागि निस्तार पर्व मनाऊ। करारको पुस्तकमा लेखिए जस्तै गर।”