2 Kings 23:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
न्‍यायकर्ताहरूको शासनकालउप्रान्‍त कुनै यहूदा वा इस्राएलका राजाले यस्‍तो प्रकारले निस्‍तार-चाड मनाएका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूलाई अगुवाइ गर्ने न्‍यायकर्ताहरूका दिनहरूदेखि र इस्राएलका राजाहरू र यहूदाका राजाहरूको समयदेखि यसो यस्‍तो निस्‍तार-चाड़ कहिल्‍यै मनाइएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न त इस्राएललाई डोर्‍याउने न्यायकर्ताहरूका समयमा अथवा इस्राएलका राजाहरू र यहूदाका राजाहरूका समयमा नै यस्तो निस्तार चाड मनाइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले निस्तार चाड यसरी मनाएका थिएनन् जुन दिनदेखि न्यायाधीशहरूले इस्राएलमा शासन गर्न थाले। इस्राएलका कुनै राजा अथवा यहूदाका कुनै पनि राजाले निस्तार चाड यसरी भब्य रूपमा मनाएका थिएनन्।