2 Kings 23:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मनश्‍शे राजाका कामले गर्दा परमप्रभुको भयानक क्रोध यहूदाको विरुद्धमा जागेको थियो र त्‍यो अहिलेसम्‍म पनि मरेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि परमप्रभु आफ्‍नो भयानक क्रोधको तापबाट फर्कनुभएन, जो मनश्‍शेले उहाँलाई रीस उठाएको कारणले यहूदाको विरुद्धमा दन्‍केको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि याहवेह आफ्नो भयानक रिसबाट फर्कनुभएन। किनभने मनश्शेले उहाँलाई रिस उठाउन गरेका सबै कामहरूको कारण यहूदाप्रति उहाँको रिस दन्किएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभु यहूदाका मानिसहरूसँग रिसाउन छोडनु भएन। मनश्शेले गरेको सबै कामहरूका लागि परमप्रभु अझै तिनीहरूसँग रिसाउनुभएको थियो।