2 Kings 23:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती पूजाहारीहरूलाई मन्दिरमा सेवा गर्न मनाइ गरियो तर उनका पूजाहारी साथीहरूले खाने अखमिरी रोटी तिनीहरूले पनि खान सक्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी अल्गा-अल्गा ठाउँहरूका पूजाहारीहरूले यरूशलेममा परमप्रभुको वेदीमा सेवा गरेनन्, तर उनीहरूले आफ्ना सङ्गी-पूजाहारीहरूसित अखमिरी रोटी खाने गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती अल्गा देवस्थानहरूका पुजारीहरूले यरूशलेममा याहवेहको वेदीमा सेवा नगरे तापनि तिनीहरूले आफ्ना सङ्गी पुजारीहरूसित अखमिरी रोटी खाए।
Nepali ERV (पवित्र बाइबल)
तर पूजारी जो उच्च ठाउँहरूमा बलि चढाउने गर्दथे तिनीहरू यरूशलेममा परमप्रभुको वेदीमा आएनन्। त्यसको सट्टामा तिनीहरूले सधारण मानिसहरूसंग अखमीरे रोटी खाए।