2 Kings 25:20 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नबूजरदानले तिनीहरूलाई बेबिलोनका राजाकहाँ लगे। राजा त्‍यस बेला
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अङ्गरक्षकका सेनापति नबूजरदानले रिब्‍लामा बेबिलोनका राजाकहाँ तिनीहरू सबैलाई ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनापति नबूजरदानले तिनीहरू सबैलाई लगे। अनि बेबिलोनका राजाकहाँ रिब्लामा ल्याए।