2 Kings 25:21 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हमात देशको रिब्‍ला सहरमा थिए। उनले त्‍यहाँ तिनीहरूलाई कोर्रा लाएर मारे। यसरी यहूदाका मानिसहरू आफ्‍नो देशबाट कैदमा लगिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ हमातका देशको रिब्‍लामा बेबिलोनका राजाले तिनीहरूलाई मार्न लाए। यसरी यहूदा आफ्‍नो देशबाट कैदमा लगियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ हमात देशको रिब्लामा राजाले तिनीहरूलाई मारे। यसरी यहूदा आफ्नो देशबाट कैदमा लगियो।