2 Kings 25:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिदकियाहले हेर्दाहेर्दै उनका छोराहरू मारिए। त्‍यसपछि नबूकदनेसरले उनका आँखा निकालिदिए र उनलाई साङ्लाले बाँधेर बेबिलोनमा लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै नजरको सामुन्‍ने मारे। त्‍यसपछि उनीहरूले आँखा फुटाइदिए, र तिनलाई काँसाको साङ्‌लाले बाँधेर बेबिलोनमा लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे। तब तिनीहरूले तिनका आँखा निकालिदिए। अनि तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै सामु मारे। तब तिनीहरूले सिदकियाहका आखाँहरू निकाले तिनीहरूले उनलाई साङ्गलाले बाँधे अनि बाबेल पुर्याए।