2 Kings 3:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब हामी खत्तम भयौं,” योराम राजाले आत्तिएर भने, “हामी तीन जनालाई परमप्रभुले मोआबका राजाका दयामाथि छोडिदिनुभएछ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इस्राएलका राजाले भने, “के परमप्रभुले हामी तीनै राजाहरूलाई मोआबको हातमा सुम्‍पिदिनलाई ल्‍याउनुभएको हो र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका राजाले भने, “यो के हो? के याहवेहले हामी तीन जना राजाहरूलाई मोआबको हातमा सुम्पिदिनका निम्ति बोलाउनुभएको हो र?”
Nepali ERV (पवित्र बाइबल)
अन्तमा, इस्राएलका राजा योरामले भने, “हाय, मेरो विचारमा मोआबीलीहरूबाट परास्त गर्नका लागि परमप्रभुले हामी तीन जना राजाहरूलाई एउटा ठाउँमा ल्याउनुभयो।”