2 Kings 3:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब वीणा बजाउने एउटा मानिस मकहाँ ल्याउनुहोस्।” त्यस मानिसले वीणा बजाइरहेको बेलामा परमप्रभुको शक्ति एलीशामा उत्रनुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब एक जना वीणा बजाउनेलाई मेरो निम्ति ल्याऊ।” जब वीणा बजाउनेले बजाइरहेको थियो, तब परमप्रभुको हात एलीशामाथि पर्यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अब मेरा निम्ति एक जना वीणा बजाउनेलाई ल्याइदिनुहोस्।” जब त्यस मानिसले वीणा बजाइरहेका थिए, तब त्यही बेला याहवेहको हात एलीशामाथि आयो।
Nepali ERV (पवित्र बाइबल)
तर अब मकहाँ यस्तो मानिस ल्याऊ जसले वीणा बजाउँछ।” जब मानिसले वीणा बजायो, एलीशामा परमप्रभुको आत्मा आउनुभयो।