2 Kings 3:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, ‘यस सुख्खा खोलाभरि नै खाडल खन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ: यो बेँसीमा खाल्डै-खाल्डा बनाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले भने, “याहवेह यसो भन्नुहुन्छ: म यस उपत्यकालाई पानीको खाडल नै खाडलले भरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तब एलिशाले भने, “परमप्रभु भन्नुहुन्छ कन्दरामा दुलो खन।