2 Kings 3:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले हावा र पानी केही नदेखौला तर यो सुख्‍खा खोला पानीले भरिनेछ र तिमीहरूलाई, तिम्रा गाई-वस्‍तु र तिम्रा भारी बोक्‍ने पशुहरूका निम्‍ति प्रशस्‍त पिउने पानी हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभुले यसो भन्‍नुहुन्‍छ: तिमीहरूले न बतास न त पानीको झरी देख्‍नेछौ, तापनि यो बेँसी पानीले भरिनेछ, र तिमीहरू, तिमीहरूका गाई-गोरु र अरू पशुहरूले पानी पिउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूले न बतास, न त वृष्‍टि देख्नेछौ, तापनि यो उपत्यका पानीले भरिनेछ। अनि तिमीहरू, तिमीहरूका गाईबस्तु र तिमीहरूका अरू पशुहरूले पानी पिउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छः तिमीले हावा देख्ने छैनौं, तिमीले पानी परेको देख्ने छैनौं। तर त्यो बेंसी पानीले भरिने छ। तब तिमी र तिम्रा गाईहरू र अरू पशुहरूले पिउने पानी पाउने छन्।