2 Kings 3:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशाले अझै भने, “परमप्रभुको निम्‍ति यो एउटा सजिलो कुरा हो, उहाँले तपाईंहरूलाई मोआबीहरूमाथि विजय पनि दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको दृष्‍टिमा यो त एउटा सजिलो कुरा हो। उहाँले मोआबलाई तपाईंहरूका हातमा सुम्‍पिदिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो त याहवेहको दृष्‍टिमा एउटा सजिलो कुरा हो। उहाँले मोआबलाई पनि तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुका लागि यो गर्न सजिलो छ। उहाँले तिमीहरूलाई मोआबीलीहरूलाई जिताउनुहुनेछ।