2 Kings 3:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआबका राजा मेशाले भेडा पाल्दथे। वर्षेनी उनले एक लाख भेडाका थुमा र एक लाख भेडाका ऊन इस्राएलका राजालाई दिनुपर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोआबका राजा मेशाले भेड़ाहरू पाल्थे, अनि तिनले इस्राएलका राजालाई एक लाख भेड़ाका पाठाहरू र एक लाख भेड़ाहरूको ऊन दिनुपर्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबेला मोआबका राजा मेशाले भेडा पालन गर्दथे। तिनले इस्राएलका राजालाई एक लाख थुमा र एक लाख भेडाका ऊन दिनुपर्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
मेशा मोआबका राजा थिए। मेशासँग धेरै भेडा थिए। मेशाले एक लाख भेडा र एक लाख भेडाका ऊन इस्राएलका राजालाई दिए।