2 Kings 3:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इस्राएलका राजा आहाब मरेपछि मेशाले इस्राएलको विरुद्धमा विद्रोह गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आहाब मरेपछि मोआबका राजा इस्राएलका राजाको विरुद्धमा बागी भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर आहाब मरेपछि मोआबका राजाले इस्राएलका राजाको विरुद्धमा विद्रोह गरे।
Nepali ERV (पवित्र बाइबल)
तर जब आहाब मोआबका राजा इस्राएलका राजाको विरूद्धमा बागी भए।