2 Kings 4:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले आफ्‍नो चाकर गेहजीलाई गएर ती स्‍त्रीलाई बोलाएर ल्याउन आदेश दिए। त्‍यो स्‍त्री आएपछि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्‍नो चाकर गेहजीलाई भने, “त्‍यस शूनम्‍मी स्‍त्रीलाई बोलाएर ले।” त्‍यसले तिनलाई बोलाएर ल्‍याए, र तिनी ती अगमवक्ताको सामुन्‍ने उभिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफ्नो सेवक गेहजीलाई भने, “त्यस शूनम्मी स्त्रीलाई बोलाएर ले।” यसकारण त्यसले उनलाई बोलायो र उनी तिनको सामु उभिइन्।
Nepali ERV (पवित्र बाइबल)
एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “यस शुनैमेली आइमाईलाई बोलाऊ।” सेवकले शुनैमेली आइमाईलाई बोलायो र उ एलीशाको सामु उभियो।