2 Kings 4:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उनलाई यहाँ आउनू भन्,” एलीशाले आज्ञा गरे। तिनी आएर ढोकाछेउमा उभिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलीशाले भने, “तिनलाई बोला।” तब गेहजीले तिनलाई बोलाएर ल्यायो, र तिनी ढोकानेर खड़ा भइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एलीशाले भने, “तिनलाई बोला।” यसकारण त्यसले तिनलाई बोलायो, र तिनी ढोकामा उभिइन्।
Nepali ERV (पवित्र बाइबल)
तब एलीशाले भने, “उनलाई बोलाऊ।” यसकारण गेहजीले आइमाईलाई बोलाए। ऊ आई अनि दैलौमा उभिई।