2 Kings 4:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जस्तो एलीशाले भनेका थिए, त्यस्तै अर्को वर्ष तिनले एउटा छोरो जन्माइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनी गर्भवती भइन् र अर्को वर्ष एलीशाले भनेकै समयमा तिनले एउटा छोरा जन्माइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नभन्दै ती स्त्री गर्भवती भइन्; र अर्को वर्ष एलीशाले तिनलाई भनेझैँ त्यही तोकिएको समयमा एउटा छोरा जन्माइन्।
Nepali ERV (पवित्र बाइबल)
तब आइमाई गर्भवती भई। एलीशाले भने जस्तै अर्को बसन्तमा आइमाईर्ले छोरा जन्माई।