2 Kings 4:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही वर्षपछि अन्‍न उठाउने समयमा एक दिन त्‍यो केटा बिहानै आफ्‍ना बुबाकहाँ गयो। बुबाचाहिँ कटनी गर्नेहरूसित खेतमा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो बालक बढ़्यो, र एक दिन त्‍यो आफ्‍ना बुबाकहाँ गयो, जो कटनी गर्नेहरूसँग थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो बालक कदमा हुर्कन थाल्यो। एक दिन ऊ आफ्ना बुबाकहाँ गयो। बुबाचाहिँ कटनी गर्नेहरूसित खेतमा थिए।
Nepali ERV (पवित्र बाइबल)
बालक ठूलो भयो। एकदिन बालक आफ्नो बुबा अनि बालि काट्नेहरूलाई हेर्न खेत गयो।