2 Kings 4:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अचानक केटाले बुबालाई कराएर भन्‍यो, “मेरो टाउको दु:ख्‍यो! मेरो टाउको दुख्‍यो!” बुबाचाहिँले चाकरलाई भने, “बालकलाई आमाकहाँ बोकेर लैजा।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले आफ्‍ना बुबालाई कराएर भन्‍यो, “मेरो कपाल दुख्‍यो! मेरो कपाल दुख्‍यो!” त्‍यसका बुबाले एक जना नोकरलाई भने, “त्‍यसलाई त्‍यसकी आमाकहाँ लैजा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आफ्नो बुबालाई भन्यो, “बुबा, मेरो टाउको दुख्यो! मेरो टाउको दुख्यो!” त्यसका बुबाले एउटा नोकरलाई भने, “यसलाई यसकी आमाकहाँ पुर्‍याइदे।”
Nepali ERV (पवित्र बाइबल)
बालकले आफ्नो बुबालाई भन्यो, “अह, मेरो टाउको! मेरो टाउको दुख्दैछ!” बुबाले आफ्नो सेवकलाई भन्यो, “उसको आमाकहाँ लिएर जाऊ।”