2 Kings 4:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाकरले बालकलाई बोकेर आमाकहाँ पुर्‍यायो। आमाले बालकलाई काखमा लिएर मध्‍यदिनसम्‍म बसिन्। त्‍यति नै बेला बालकको मृत्‍यु भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस नोकरले ठिटालाई उठाएर आमाकहाँ पुर्‍याएपछि त्‍यो ठिटो आफ्‍नो आमाको काखमा मध्‍यदिनसम्‍म बसिरह्यो, र त्‍यसपछि त्‍यो मर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस नोकरले त्यसलाई उठाएर त्यसकी आमाकहाँ पुर्‍याइदियो। तब ऊ मध्यदिनसम्म नै आफ्नी आमाको काखमा सुतिरह्‍यो। त्यसपछि ऊ मर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
सेवकले केटालाई आमाकहाँ पुर्यायो। बालक दिउँसोसम्म आमाको काखमा बस्यो। त्यसपछि ऊ मर्यो।