2 Kings 4:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि आफ्ना लोग्नेलाई बोलाएर भनिन्, “एउटा चाकरसँग एउटा गधा यहाँ पठाइदिनुहोस्। मलाई अगमवक्ता एलीशाकहाँ जानुपरेको छ। म जति सक्दो चाँडै फर्कनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले आफ्ना पतिलाई बोलाएर भनिन्, “कृपा गरी मलाई एउटा नोकर र एउटा गधा पठाइदिनुहोस्, र म जत्ति सक्दो चाँड़ो परमेश्वरका जनकहाँ गएर फर्कनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले आफ्ना पतिलाई बोलाएर भनिन्, “दया गरी मकहाँ एउटा सेवक र एउटा गधा पठाइदिनुहोस्। म चाँडो गरी परमेश्वरका जनकहाँ गएर फर्कनेछु।”
Nepali ERV (पवित्र बाइबल)
उसले आफ्नो लोग्नेलाई बोलाई अनि भनी, “कृपया मेरो निम्ति एक जना सेवक र एउटा गधा पठाइ दिनु होस्। त्यसपछि म परमेश्वरका जनलाई भेट्न जानेछु अनि फर्किने छु।”