2 Kings 4:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब गधामा काठी कस्न लाएर चाकरलाई आज्ञा गरिन्, “गधाले जति चाँडो सक्छ, त्यति चाँडो हिंडा। ढीलो गर्नुपरे म भनूँला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले गधामा जीनकाठी कसिन्, र आफ्नो नोकरलाई भनिन्, “मैले नभनुञ्जेल धपाउँदै जा र ढिलो नगर्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, “मैले तँलाई रोक् नभनेसम्म गधा दौडाइराख्; ढिलो नगर्।”
Nepali ERV (पवित्र बाइबल)
तब तिनले गधामाथि एउटा काठी राखिए र आफ्नो सेवकलाई भनिन्, “गधालाई छिटो डोर्याउ। मैले नभनुञ्जेल सम्म ढीलो नगर।”