2 Kings 4:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती स्‍त्रीले उनलाई भनिन्, “हजुर! के मैले तपाईंलाई छोरो मागेको थिएँ? मेरो आशा नबढाउनुहोस् भनी मैले बिन्‍ती गरेकी थिइनँ र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भनिन्, “हे मेरा प्रभु, के मैले छोरो मागेको थिएँ र? ‘आशा दिएर मलाई निराश नपार्नुहोस्‌’ भनी बिन्‍ती गरेको थिइनँ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भनिन्, “मेरा मालिक, के मैले तपाईंसित छोरा मागेकी थिएँ र? के मैले तपाईंलाई ‘मलाई आशा नबढाइदिनुहोस्’ भनी भनेको थिइनँ र?”
Nepali ERV (पवित्र बाइबल)
तब शुनैमेली आइमाईले भनी, “महाशय, मैले कहिले छोरा मागेको थिइन। मैले तपाईलाई भनेको थिएँ, ‘मलाई नढाँट्नु होस्।”‘