2 Kings 4:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि बालकको मुख, आँखा र हातमा आफ्ना मुख, आँखा र हात राखेर उनी बालकमाथि लमतन्न पस्रिए। यसरी बालकको शरीरमाथि पस्रँदा बालकको शरीर तातो हुँदैगयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि ओछ्यानमाथि चढ़ेर आफ्ना मुख त्यसका मुखमा, आफ्नो आँखा त्यसको आँखामा र आफ्ना हात त्यसका हातमा राखेर तिनी त्यस बालकमाथि लमतन्न पस्रिए। जब तिनी त्यसमाथि लमतन्न परे, तब त्यस बालकको शरीर तातो हुँदैगयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनी पलङमाथि चढे; अनि आफ्नो मुख, आफ्नो आँखा र आफ्नो हात उसको मुख, आँखा र हातमा राखेर त्यस केटामाथि पस्रिए। तिनी त्यस केटोमाथि लम्पसार पर्दा त्यस केटोको शरीर तातिन थाल्यो।
Nepali ERV (पवित्र बाइबल)
एलीशा ओछ्यानमाथि चढेर बालकमाथि निहुरिए। एलीशाले आफ्नो मुख बालकको मुखमाथि जोडे। उनले उसको आँखा बालकको आखाँमाथि राखे उनले आफ्नो हातहरू बालकको हातहरू माथि राखे। एलीशा बालकको शरीर तातो नभए सम्म बालकमाथि पल्टिरहे।