2 Kings 4:44 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण चाकरले भोजन तिनीहरूको अघि राखिदियो र परमप्रभुले भन्नुभएअनुसार तिनीहरू खाएर अघाए अनि अझै केही उब्र्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यसले त्यो तिनीहरूको अगि राखिदियो, र परमप्रभुले भन्नुभएझैँ तिनीहरूले खाएर केही उब्य्रो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यसले त्यो तिनीहरूका सामु राखिदियो। अनि तिनीहरूले खाए, र याहवेहको वचनअनुसार केही खानेकुरा उब्रियो।
Nepali ERV (पवित्र बाइबल)
तर एलीशाको सेवकले अगमवक्ताहरूको दलको सामु भोजन पस्कियो। अगमवक्ताहरूको दलका लागि खाना प्रचुर थियो अनि तिनीहरूले खाएपछि भोजन रह्यो। परमप्रभुले भन्नुभए जस्तै घट्ना भयो।