2 Kings 4:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै ढुङ्ग्राहरू भरिएपछि अरू ढुङ्ग्रो छ कि भनी तिनले सोधिन्। एउटा छोराले भन्‍यो, “अब ढुङ्ग्रो छैन।” जैतुनको तेल आउन छोड्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब ती सबै भरिसके, तिनले आफ्‍नो एक जना छोरालाई भनिन्, “अर्को भुँडुल्‍को ले।” तर त्‍यसले जवाफ दियो, “अब एउटै भुँडुल्‍को पनि छैन।” तब तेल आउन पनि बन्‍द भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै भाँडाहरू भरिएपछि तिनले एउटा छोरालाई भनिन्, “मलाई अर्को भाँडो देऊ।” तर त्यसले जवाफ दियो, “अब कुनै भाँडो पनि छैन।” तब तेल आउन बन्द भयो।
Nepali ERV (पवित्र बाइबल)
उसले धेरै भाँडाहरू भरी। अन्तमा उसले आफ्नो छोरालाई भनी, “मलाई अर्को भाँडा देऊ।” तर सबै भाँडाहरू भरिएका थिए। छोराहरूमध्ये एक जनाले आमालाई भन्यो, “अरू भाँडा छैन।” त्यस बेला आँङ्खोरामा तेल सकिएको थियो।