2 Kings 4:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस स्त्रीले आफ्ना लोग्नेलाई भनिन्, “यहाँ घरीघरी आउने मानिस परमेश्वरका पवित्र जन हुन् भन्ने मलाई निश्चय छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती स्त्रीले आफ्ना पतिलाई भनिन्, “मलाई थाहा छ, कि यहाँ हाम्रो बाटो भएर सधैँ जाने मानिस परमेश्वरका एक पवित्र जन हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफ्ना पतिलाई भनिन्, “हाम्रो यस बाटो भएर घरी-घरी आइरहने यी मानिस परमेश्वरका पवित्र जन हुन् भनी म जान्दछु।
Nepali ERV (पवित्र बाइबल)
आइमाईले आफ्नो लोग्नेलाई भनी, “हेर, म बुझ्न सक्छु एलीशा परमेश्वरका पवित्र जन हुन्। उनी सबै समय हाम्रो घर भएर जान्छन्।