2 Kings 5:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशा बसेका डाँडामा पुगेर गेहजीले थैलाहरू बोकेर घरभित्र लग्‍यो र नामानका चाकरहरूलाई फर्काइदियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब गेहजी डाँड़ामा आइपुग्‍यो, तब त्‍यसले ती चीज ती दुई नोकरबाट लिएर घरमा राख्‍यो। त्‍यसले उनीहरूलाई बिदा गर्‍यो, र उनीहरू गइहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
डाँडामा आइपुगेपछि गेहजीले ती सामानहरू नोकरहरूबाट लिए। अनि आफ्नो घरमा लगे। तिनले ती मानिसहरूलाई पठाइदिए, र तिनीहरू गए।
Nepali ERV (पवित्र बाइबल)
जब गेहजी पहाडमा आयो, उसले सेवकहरूबाट ती चीजहरू लगे। गेहजीले सेवकहरूलाई टाढा पठाए अनि तिनीहरू गए! तब गेहजीले ती चीजहरू घरमा लुकाए।