2 Kings 5:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो घरभित्र फेरि पस्यो र एलीशाले सोधे, “तँ कहाँ गएको थिइस्?” त्यसले जवाफ दियो, “हजुर, कहीँ पनि गइनँ त?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यो भित्र गएर आफ्ना मालिक एलीशाको सामुन्ने खड़ा भयो। एलीशाले सोधे, “गेहजी, तँ कहाँ गएको थिइस्?” गेहजीले जवाफ दियो, “हजूरको चाकर कतै पनि गएको थिएन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यो भित्र गएर आफ्ना मालिक एलीशाको सामु खडा भयो। तब एलीशाले सोधे, “गेहजी, तँ कहाँ गएको थिइस्?” गेहजीले जवाफ दियो, “तपाईंको सेवक कहीँ पनि गएको छैन।”
Nepali ERV (पवित्र बाइबल)
गेहजी आए अनि आफ्नो मालिक एलीशा सामु उभिए। एलीशाले गेहजीलाई भने, “गेहजी तँ कहाँ गएको थिस्?” गेहजीले भने, “म कत्तै गएको थिइन।”