2 Kings 6:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका राजाले त्‍यस ठाउँमा बस्‍ने आफ्‍ना मानिसहरूलाई खबर पठाए र तिनीहरू होशियार भए। यस्‍तो धेरै पटक भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले जुन ठाउँको विषयमा परमेश्‍वरका जनले तिनलाई सङ्केत दिएका थिए, त्‍यहाँ इस्राएलका राजाले हेर-विचार गरे। एलीशाले राजालाई घरीघरी चेताउनी दिन्‍थे, त्‍यसैले त्‍यस्‍ता ठाउँहरूमा तिनी सतर्क बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण इस्राएलका राजाले परमेश्‍वरका जनले भनेको ठाउँलाई हेरविचार गरे। एलीशाले घरी-घरी राजालाई चेतावनी दिइरहन्थे। त्यसैले तिनी यस्ता ठाउँहरूमा सतर्क भइरहन्थे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका राजाले आफ्नो मानिसहरूलाई त्यस ठाउँमा खबर पठाए कि परमेश्वरको मानिसले यस विषय चेताउनी दिएका थिए। उसले ती खबरहरू कम्तिमा तीनपल्ट पठाए त्यसकारण मानिसहरू होसियार भए।