2 Kings 6:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले आज्ञा गरे, “त्‍यो कहाँ बस्‍छ, पत्तो लगाऊ। म त्‍यसलाई कैद गर्नेछु।” एलीशा दोतानमा छन् भनी राजालाई खबर भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले हुकुम गरे, “गएर तिनी कहाँ छन्‌ पत्ता लगाओ, र म मानिसहरू पठाएर तिनलाई पक्रनेछु।” “तिनी त दोतानमा छन्‌” भन्‍ने खबर तिनलाई बताइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले आज्ञा दिए, “तिनी कहाँ छन्, गएर पत्तो लगाओ, र म मानिसहरू पठाएर तिनलाई पक्रनेछु।” तब, “तिनी दोतानमा छन्” भन्‍ने खबर आयो।
Nepali ERV (पवित्र बाइबल)
अरामका राजाले भने, “एलीशाको पत्तो लगाऊ अनि म उसलाई पक्रिन मानिसहरू पठाउने छु।” सेवकहरूले अरामका राजालाई भने, “एलीशा दोतानमा छन्।”