2 Kings 6:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयपछि अरामका राजा बेन-हददले आफ्‍ना सारा सेना लिएर इस्राएलमाथि हमला गरे र सामरिया सहरलाई घेरामा हाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको केही समयपछि अरामका राजा बेन-हददले आफ्‍नो सारा सेना जम्‍मा गरेर सामरियातर्फ अगि बढ़ेर त्‍यसलाई घेरा हाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही समयपछि अरामका राजा बेन-हददले आफ्नो फौज सङ्गठित गरे। अनि सामरियामा गएर त्यसलाई घेरा हाले।
Nepali ERV (पवित्र बाइबल)
यस्तो घटना भएपछि अरामका राजा बेनन्हददले आफ्ना सेना जम्मा गरे अनि सामारिया शहरलाई घेर्न र आक्रमण गर्न गए।