2 Kings 6:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीलाई के पीर पर्‍यो?” त्‍यसले उत्तर दिई, “अस्‍तिका दिन यस आइमाईले पहिले तिम्रो बालक खाऊँ र त्‍यसपछि मेरो बालक खाउँला भनी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले सोधे, “तिमीलाई के भयो त?” त्‍यसले जवाफ दिई, “यस स्‍त्रीले मलाई भनी, ‘आज खानलाई तिम्रो छोरो देऊ। भोलिचाहिँ हामी मेरो छोरो खाऔंला’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले सोधे, “तिमीलाई के भयो?” त्यसले जवाफ दिई, “यस स्त्रीले मलाई भनी, ‘तिम्रो छोरा ल्याऊ, र आज हामी यसलाई खाऔँ, र भोलि हामी मेरो छोरालाई खाऔँला।’
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका राजाले आइमाईलाई भने, “तिमीलाई के कष्ट छ?” आइमाईले उत्तर दिई, “यस आइमाईले मलाई भनी, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी त्यसलाई मार्न सक्छौ अनि उसलाई आजै खान सक्छौं। त्यसपछि हामी भोलि हाम्रो खाने छौं।’