2 Kings 6:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले मेरो बालक पकाएर खायौं। भोलिपल्‍ट यसको बालक खाने दिन थियो तर यसले आफ्‍नो छोरो लुकाइछ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हामीले मेरो छोरो पकाएर खायौं। भोलिपल्‍ट मैले त्‍यसलाई भनें, ‘आज खानलाई तिम्रो छोरो ल्‍याऊ,’ तर त्‍यसले त्‍यसलाई लुकाई।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामीले मेरो छोरालाई पकाएर खायौँ। भोलिपल्ट मैले त्यसलाई ‘तिम्रो छोरालाई ल्याऊ, र हामी त्यसलाई खाऔँ’ भनेँ, तर यसले आफ्नो छोरालाई लुकाई।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण हामीले मेरो छोरा उमाल्यौं अनि उसलाई खायौं। त्यसपछि अर्को दिन मैले यस आइमाईलाई भनें, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी उसलाई मार्न सक्छौं अनि खान सक्छौं। तर उसले आफ्नो छोरा लुकाई।”