2 Kings 6:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीमध्‍ये एक जनाले उनलाई पनि जाऊँ भने र उनी राजी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तीमध्‍ये एक जनाले भने, “हजूर, आफ्‍ना दासहरूसँग आउनुहुन्‍न र।” एलीशाले जवाफ दिए, “म आउँछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीमध्ये एक जनाले भने, “के तपाईं आफ्ना सेवकहरूसित आउनुहुन्‍न र?” एलीशाले जवाफ दिए, “म आउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
एक जना मानिसले भन्यो, “कृपया हामीसँग हिंड्नुहोस्।” एलीशाले भने, “म आउनेछु।”