2 Kings 6:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरामका राजा र इस्राएलका बीचमा लडाइँ चल्‍दै थियो। आफ्‍ना अधिकृतहरूसित सल्‍लाह गरेर उनले एउटा छाउनी हाल्‍ने ठाउँ छाने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब अरामका राजा इस्राएलसित लड़ाइँ गरिरहेका थिए। उनले आफ्‍ना अधिकृतहरूसँग सल्‍लाह गरे, र भने, “म फलानो ठाउँमा मेरो छाउनी बनाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला अरामका राजा र इस्राएलको बीचमा युद्ध चलिरहेको थियो। तब आफ्ना अधिकृतहरूसित सल्‍लाह गरेपछि अरामका राजाले भने, “म आफ्नो छाउनी फलानो ठाउँमा खडा गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
अरामका राजा इस्राएलको विरूद्धमा लडाइँ गरिरहेका थिए। उनले आफ्ना सैनिक अधिकारीहरूसँग सल्लाहको सभा राखे। उनले भने, “यस ठाउँमा छाउनी बनाऊँ।”