2 Kings 7:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहरादारहरूले त्यो खबर कराएर सुनाए र त्यो खबर राजमहलमा पुग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पालेहरूले कराएर यो खबर दिए, र त्यो राजमहलभित्र पठाइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहरेदारहरूले कराएर यो खबर सुनाइदिए, र त्यो खबर राजमहलमा पुग्यो।
Nepali ERV (पवित्र बाइबल)
तब शहरका द्वारपालकहरूले राजाको महलका मानिसहरू बोलाएर र सबैलाई सूचना दिए।