2 Kings 7:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनलाई त्‍यस्‍तै भएको थियो। मानिसहरूले तिनलाई सहरको मूल-ढोकामा कुल्‍चेर मारे। त्‍यसरी तिनी मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उनलाई ठीक त्‍यस्‍तै नै भयो, किनकि मानिसहरूले उनलाई मूल ढोकामा कुल्‍चे, र उनी मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीमाथि ठिक त्यही कुरा हुनगयो। किनकि मानिसहरूले तिनलाई मूलढोकामा कुल्चिए, र तिनको मृत्यु भयो।
Nepali ERV (पवित्र बाइबल)
अधिकारीसँग ठीक त्यस्तै घटना भयो। मानिसहरूले उसलाई शहरद्वारमा हुत्त्याएर लडाए अनि उसलाई कुल्चिए र ऊ मर्यो।