2 Kings 7:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामरियाको मूल-ढोकाबाहिर चार जना कुष्ठरोग लागेका मानिसहरू थिए। तिनीहरूले आपसमा भने, “किन हामी नमरेसम्‍म यहाँ पर्खिबस्‍नू?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब त्‍यस सहरको मूल ढोकानेर बस्‍ने चार जना कुष्‍ठरोगीहरू थिए। तिनीहरूले आपसमा भने, “हामी यहाँ नमरुञ्‍जेल किन बस्‍ने?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरको मूलढोकामा चार जना कुष्‍ठरोग लागेका मानिसहरू थिए। तिनीहरूले आपसमा भने, “हामी किन यहाँ मृत्युको पर्खाइमा बस्‍ने?
Nepali ERV (पवित्र बाइबल)
शहरको ढोकाको छेऊमा कोर लागेका चार जना मानिसहरू थिए। तिनीहरूले एका अर्कालाई भने, “मृत्युको प्रतीक्षा गर्दै हामीहरू किन यहाँ बसिरहेका छौं?