2 Kings 8:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशाले जवाफ दिए, “राजा मर्नेछन् भनी परमप्रभुले मलाई देखाउनुभएको छ; तर तिमी गएर उनलाई निको हुनेछौ भन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीशाले जवाफ दिए, “गएर उनलाई भन, ‘तिमी निश्चय नै निको हुनेछौ।” तर परमप्रभुले मलाई यो कुरा प्रकट गर्नुभएको छ, कि वास्तवमा उनी मर्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीशाले जवाफ दिए, “गएर तिनलाई भन, ‘तपाईं निश्चय निको हुनुहुनेछ।’ तरै पनि याहवेहले मलाई पक्कै तिनको मृत्यु हुनेछ भनेर प्रकट गर्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
तब एलीशाले हजाएललाई बताए, “जा अनि बेन-हददलाई भन, ‘तिमी बाँच्ने छौ।”‘ तर साँचो अर्थमा परमप्रभुले मलाई भन्नुभयो, ‘उनी मर्ने छन्।”‘