2 Kings 8:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजाएल बेन-हददकहाँ फर्केर गए। राजाले सोधे, “एलीशाले के भने त?” हजाएलले जवाफ दिए, “तपाईं अवश्य निको हुनुहुनेछ भनी उनले भने।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसपछि हजाएल एलीशाबाट बिदा भए, र आफ्ना मालिककहाँ फर्केर आए। जब बेन-हददले “एलीशाले तिमीलाई के भने” भनी सोधे, उनले उत्तर दिए, “‘तपाईं निश्चय नै निको हुनुहुनेछ” भनी तिनले मलाई भने।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हजाएलले एलीशालाई छोडेर आफ्ना मालिककहाँ फर्किगए। जब बेन-हददले “एलीशाले तिमीलाई के भने?” भनेर सोधे, हजाएलले जवाफ दिए, “तपाईं निश्चय नै निको हुनुहुनेछ भनी उहाँले मलाई भन्नुभयो।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि हजाएलले एलीशाबाट विदा लिए अनि आफ्नो राजाकहाँ गए। बेनहददले हजाएललाई सोधे, “एलीशाले तँलाई के भने?” हजाएलले उत्तर दियो, “एलीशाले मलाई भने तपाई बाँच्नु हुनेछ।”