2 Kings 8:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका राजा आहाबको छोरो योरामको शासनकालको पाँचौं वर्षमा यहोशापातको छोरो यहोराम यहूदाका राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा, जब यहोशापात यहूदाका राजा थिए, तब यहोशापातका छोरा यहोरामले यहूदाका राजा भएर राज्य सुरु गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका राजा आहाबका छोरा योरामको शासनकालको पाँचौँ वर्षमा यहोशापातका छोरा यहोराम यहूदाका राजाको रूपमा आफ्नो शासन सुरु गरे।
Nepali ERV (पवित्र बाइबल)
यहोशापातका छोरा योराम यहूदाका राजा थिए। योरामले आहाबका छोरा योराम इस्राएलका राजा हुँदा पाँचौ वर्ष शासन शुरू गरे।