2 Kings 8:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍त्रीले उनको सल्‍लाह मानेकी थिइन् र परिवार लिएर पलिश्‍त देशमा गई त्‍यहाँ सात वर्ष बसेकी थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरका जनले भनेझैँ ती स्‍त्रीले गरिन्‌। तिनी आफ्‍नो परिवारसमेत गइहालिन्, र पलिश्‍तीहरूको देशमा सात वर्ष बसिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्त्रीले परमेश्‍वरका जनले भनेझैँ गरिन्। तिनी आफ्ना परिवारसित गइहालिन्, र पलिश्तीहरूको देशमा सात वर्षसम्म बसोबास गरिन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण आइमाईले त्यसै गरी जस्तो परमेश्वरका जनले भने। ऊ आफ्नो परिवारसमेत पलिश्तिको देशमा गएर सातवर्ष सम्म बसि।