2 Kings 8:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोरामका शासनकालमा एदोमले यहूदाको विरुद्धमा विद्रोह गर्यो र त्यो देश स्वतन्त्र भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोरामको समयमा यहूदाको विरुद्धमा बागी भएर एदोमले आफ्नै राजा खड़ा गर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोरामको समयमा एदोमले यहूदाको विरुद्ध विद्रोह गर्यो, र एदोमीहरूले आफ्नै राजा खडा गरे।
Nepali ERV (पवित्र बाइबल)
योरामको समयमा एदोम यहूदाको शासनबाट छुट्टियो। एदोमका मानिसहरूले आफ्ना लागि राजा रोजे।